धनकुटा,२० माघ । प्रेस चौतारी धनकुटाले आफ्नो १० औं अधिवेसनको अवसर पारेर संगठनमा आवद्ध रहेर क्रियाशिल पत्रकारिता गरिरहनु भएका २ पत्रकारलाई सम्मान र पुरस्कृत गरेको छ । धनकुटामा जारी अधिवेसनमा अग्रज पत्रकार सोभिस चेम्जोङलाई सम्मान र बलराम दाहाललाई पुरस्कृत गरेको हो । चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र जिल्लाका अध्यक्ष रबिन कट्टेलले चेम्जोङलाई सम्मान तथा दाहाललाई नगद रु सात हजार सहित सम्मान गरेको हो ।
चेम्जोङ अग्रदिप साप्ताहिकका सन्चालक,रेडियो बरुण पाख्रीबास र रेडियो मकालुका अध्यक्ष र दाहाल लामो समय देखि नीजि पत्रकारिता हुँदै हाल रेडियो नेपालमा कार्यरत हुनुहुन्छ ।
TAGS
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.