होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

पुराना दलका ती 'दाजुभाइ', नयाँ दलका यी 'दाजुभाइ'

लेखक
PalikaNews
श्रेणी
विचार
मिति
२०८२-१०-०८
हेरिएको
3 पटक

भावी प्रधानमन्त्रीको दाबीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राजनीतिको मैदानमा ओर्लिएपछि चुनाव हुँदैन कि भन्ने संशय थोरै भए पनि दूर भएको छ।

लोकले प्रिय ठानेका मेयर बालेन अघि सरेपछि ऊर्जामन्त्री कुलमान घिसिङ पनि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुँदै चुनावी मोर्चामा जुट्न आइपुगेका छन्।

यी तीन जनाले अब चुनाव लड्छन्, जित्छन्, र देशको भविष्य उज्यालो बनाउँछन् भनेर आस गर्नेहरू धेरै छन्।

पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती यी तीन जनाको फोटो, हाउभाउ र कामगराइ देखेर म भने शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' लाई सम्झिरहेकी छु।

यी दुवै पुस्ताका नेताका बैठक र भाषणमा म एउटा समानता देख्छु — उनीहरूका वरिपरि महिला अनुहार छैनन्! महिलाका विचार र सल्लाह सुनिँदैनन्!

पहिला, पुराना नेताहरूलाई हेरौं!

प्रतिक्रियाहरू (0)