धनकुटा, फागुन १५ गते । धनकुटाको विश्रान्ति मन्दिरमा सञ्चालित गुरुकुल तथा वृद्धाश्रम व्यवस्थित गर्न सहयोगार्थ लगाइएको शिव महापुराणमा १ करोड ५२ लाख ६० हजार ४ सय ५५ रुपैयाँभन्दा बढी सहयोग सङ्कलन भएको छ । शिव महापुराण मूल आयोजक समितिले धनकुटामा एक कार्यक्रम गरी जानकारी दिएको हो । त्यस्तै पुराणमा ३७ लाख रुपैयाँमा मात्र खर्च भएको बिश्रान्त्ी मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिनुभयो । आज वाट पुराण सञ्चालनको लागी निर्माण गरिएको सबै समिति तथा उपसमिति समेत भङ्ग गरिएको छ । त्यस्तै पुराणमा सहयोग गर्ने ब्याक्तिलाई सम्मान समेत गरिएको छ । गत फागुन ४ गते उद्घाटन भएको शिव महापुराण १५ गते सम्पन्न भएको थियो । पुराणमा झापा मोरङ सुनसरी सहित पूर्वका अधिकांश जिल्लाबाट ३५ हजार बढी भक्तजनको उपस्थिति रहेको मूल आयोजक समितिले जनाएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.