धनकुटा, भदौ १० गते । धनकुटाका महालक्ष्मी नगर पालिका वडा नम्बर चार स्थीत चानुवामा तिज विशेष कार्यक्रम आयोजना गरिएको छ । स्थानिय जनजागृती महिला समुहकाे आयाेजना तथा महालक्ष्मी नगरपालिका वडा नम्बर चारको सहयाेगमा बडा स्तरीय विवाहित महिलाहरूको नृत्य प्रतियोगिता आयोजना गरिएको हो । त्यस्तै कार्यक्रममा सँगिनी नाच समेत आयोजना गरिएको वडाध्यक्ष शुक्रराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार लोप हुने अवस्थामा पुगेको सँगिनी नाच संरक्षण गर्न तथा नारीहरूको महान् चाड तिजलाई उल्लासमय बनाउन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम धनकुटाका सङ्घीय सांसद राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको थियो ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.